मुख्य समाचार

एमालेले राष्ट्रिय सभा बैठकमा माग्यो गृहमन्त्रीको राजीनामा

काठमाण्डौ ११ साउन– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभाको आज बिहिबार बसेको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै उनीमाथि अनुसन्धान गर्न माग गरेको छ । आजका बैठकमा आकस्मिक