मुख्य समाचार

कोशीका मुख्यमन्त्री थापाको नियुक्ति सर्वोच्चद्वारा बदर, सरकार बनाउन सात दिनको समय

काठमाण्डौ, ११ साउन– सर्वोच्च अदातलले कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाको नियुक्ति बदर गरिदिएको छ। न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले आज बिहीबार मुख्यमन्त्री थापाको नियुक्ति खारेज