मुख्य समाचार

३५ तोला सुनसहित पक्राउ परेका डीएसपी ठगबहादुरलाई बर्खास्त गर्न हेडक्वाटरले गर्योद गृहलाई सिफारिस

काठमाण्डौ, ८ साउन– प्रहरी प्रधान कार्यालय (हेडक्वाटर)ले ३५ तोला सुनसहित पक्राउ परेका प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगहादुर केसीलाई बर्खास्त गर्न गृह मन्त्रालयमा सिफारिस गरेको छ। हेडक्वाटरले गरेको आन्तरिक छानबिनका क्रममा