मुख्य समाचार

महानगर प्रमुख दाहाल : ‘मर्निङवाक’ सँगै गुनासो सुन्दै

भरतपुर, १५ साउन– भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललाई महानगरवासीको एउटा आरोप सधैँ लाग्ने गरेको छ, ‘सहजै भेट्न पाइँदैन’ । जब उनी कार्यालय पुग्छिन् बाहिर नगरवासीको भीड लाग्ने गर्दछ । सचिवालयका