मुख्य समाचार

सुन तस्करी काण्डमा माओवादीको संलग्नता भएको ओलीको दावी

काठमाडौं, १६ साउन – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुन तस्करी काण्ड माओवादी केन्द्रका नेताहरूको वरिपरि घुमेको दाबी गरेका छन् । सोमबार (हिजो) अध्यक्ष ओली पार्टी केन्द्रीय