मुख्य समाचार

सरकार उच्चस्तरीय छानबिन समिति बनाउने पक्षमा देखिएन: महेश बर्तौला

काठमाण्डौ,१५ साउन– प्रमुख प्रतिपक्षी दल एमालेका सचेतक महेश बर्तौलाले सरकार अहिलेपनि उच्चस्तरीय छानबिन समिति गठन गर्ने पक्षमा नदेखीएको बताएका छन । आज (सोमबार) संसद् भवनमा पत्रकारहरुसँग कुरा गर्दै एमाले सचेतक