काठमाडौँ, २३ साउन– कांग्रेसका सांसद विश्वप्रकाश शर्माले संसद्मा नेकपा एमालेको सरकार हुँदा समातिएको ३३ किलो सुन प्रकरणबारे प्रश्न गरेका छन । आज (मंगलबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका