मुख्य समाचार

सुन तस्करी प्रकरणबारे वर्षमान भन्छन् – आरोप लाग्दैमा कोही अपराधी हुँदैन

काठमाण्डौ, २४ साउन– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सय किलो सुन प्रकरणमा पार्टीका कोही पनि नेताको संलग्नता पुष्टि हुने आधार भए कानुनी कठघरामा उभिनुपर्ने बताएका छन्। छानबिनबाट दोषी