मुख्य समाचार

एमालेको कार्यालय च्यासलमा बाढी पस्यो

काठमाण्डौ, २३ साउन– हिजो (सोमबार) रातिदेखि परेको अविरल वर्षाका कारण मनहरा नदीमा आएको बाढीले एमालेको केन्द्रीय कार्यालयमा क्षति पुर्या्एको छ । ललितपुरको च्यासलस्थित नदीको बहाव कार्यालय हाताभित्र प्रवेश हुँदा क्षति