काठमाडौँ, १२ भदौ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रचलित कानुन बमोजिम नै रेशम चौधरीलाई कैद माफी दिएको दाबी गरेका छन । आज मंगलबार संसदमा भएको प्रश्नोत्तरमा