मुख्य समाचार

एमसीसीलाई लिएर समाजवादी मोर्चाभित्र विवाद

काठमाडौ, १३ भदौ– सत्तारुढ दलहरू सहितको सहभागितामा बनेको समाजवादी मोर्चाभित्र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी कार्यान्वयनको विषयलाई लिएर खटपट भएको छ । एमसीसी कार्यन्वयनको घोषणा हुने भएपछि नेकपा