मुख्य समाचार

गृहमन्त्री नारायणकाजी श्रेष्ठ डिस्चार्ज

काठमाडौं, २४ मंसिर । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ डिस्चार्ज भएका छन् । गत मंगलबार सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा भर्ना भएका उनी आज डिस्चार्ज भएका हुन्। गृहमन्त्री श्रेष्ठको