मुख्य समाचार

लोकसेवा आयोगले एकैपटक तीन सय ८१ शाखा अधिकृत (अप्राविधिक) पदको विज्ञापन खुलायो

काठमाडौं, २७ मंसिर । लोकसेवा आयोगले शाखा अधिकृत पदको विज्ञापन खुलाएको छ। बुधबार आयोगले एकैपटक तीन सय ८१ शाखा अधिकृत (अप्राविधिक) पदको विज्ञापन खुलाएको हो। आयोगले बुधबार ज्येष्ठता र कार्यसम्पादन