मुख्य समाचार

पूर्वमन्त्री खाणलाई धरौटीमा छाड्न आदेश

काठमाडौं, २८ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षकालागि थुनामा रहेका पूर्वमन्त्री बालकृष्ण खाणलाई धरौटीमा छाड्न उच्चअदालत पाटनले आदेश दिएको छ। न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाणलाई बिहीबार धरौटीमा छाड्न आदेश