मुख्य समाचार

सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आन्तरिम आदेश

काठमाडौं, २९ मंसिर । काठमाडौ महानगरमा सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आन्तरिम आदेश दिएको छ। उच्च अदालत, पाटनका न्यायाधीश जनक पाण्डे र ब्रजेश