मुख्य समाचार

प्रधानमन्त्री प्रचण्डले भेटे विपिन जोशीका परिवारलाई

काठमाडौं, २२ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्यालेस्टाइनी समूह हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका आमाबुबासँग भेट गरेका छन् । प्रधानमन्त्री प्रचण्डले शुक्रवार बिहान धनगढी विमास्थलमा विपिनका बुबा