काठमाडौं, १५ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लगानी गर्न लगानीकर्ताहरूलाई आव्हान गरेका छन् । जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी हुन यूएई पुगेका प्रधानमन्त्री दाहालले लगानीकर्ताको हित संरक्षण र प्रवर्द्धन