मुख्य समाचार

सिंहदरबारमा राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना

काठमाडौँ । नेपाल सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’ को आकाङ्क्षा पूरा गर्ने उद्देश्यअनुरुप ‘राष्ट्रिय साइबर सुरक्षा केन्द्र’ स्थापना गरेको छ । सिंहदरबारस्थित पुरानो गृह मन्त्रालयमा कार्यालय रहेको केन्द्रले आफ्नो काम