अन्तर्राष्ट्रिय संवाद’ मा २५ देशका २०० बढी विशेषज्ञ सहभागी

९ जेष्ठ २०८१, बुधबार १०:३०

काठमाडौं । जलवायु परिवर्तनका कारण हिमालमा परेको असरबारे अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउन काठमाडौँमा सुरु भएको छ ।

काठमाडौँमा आजदेखि सुरु भएको  ‘हिमाल, मानव र जलवायु परिवर्तन विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ मा २५ देशका २०० बढी विशेषज्ञ सहभागी छन् ।