मुख्य समाचार

गृहमन्त्री रवि लामिछानेविरूद्ध रिटको सुनुवाइ स्थगित

काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी सम्बन्धी कुनै जाहेरी अभियोजन नपरेको भन्दै महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र खारेज गर्न माग गरिएको रिटको सुनुवाइ स्थगित भएको छ। बुधबार (आज) सर्वोच्‍च अदालतका