मुख्य समाचार

राष्ट्रियसभा सदस्य निर्वाचन माघ २५ मा गर्ने तयारी

पुस १९, काठमाडौं । राष्ट्रिय सभाको निर्वाचन अगामी माघ २५ गते गर्न निर्वाचन आयोगले सरकारलाई प्रस्ताव गरेको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचनको