मुख्य समाचार

राष्ट्रपतिबाट तमु ल्होसारको शुभकामना

पुस १५ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तमू ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली तमू गुरुङ समुदायमा सुख, शान्ति, समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गरेकी