मुख्य समाचार

‘राष्ट्रियसभाको निर्वाचन अति आवश्यक’–प्रमुख आयुक्त यादव

पुस १३, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सङ्घीय–संसद्को पूर्णताका लागि राष्ट्रिय सभाको निर्वाचन अति आवश्यक भएको बताएको छ । राष्ट्रियसभाको निर्वाचनका लागि आवश्यक पर्ने ऐन आयोगले नपाइरहेका