पुष ९, भैरहवा । नेपाल जेसीजको ४४ औं महाधिवेसनका कारण भैरहवा युवामय भएको छ । शनिबारदेखी भैरहवामा सुरु भएको ४४ औ राष्ट्रिय महाधिवेसनकालागी देसभरका २ हजार भन्दा बढी यहाँ आएका