पुष ५ ,पर्सा । एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले पर्सा जिल्लाको सुपर ग्यास उद्योग प्रालिमा आज बिहान लागेको आगो नियन्त्रणमा आएको जानकारी दिए । आज आयोजित पत्रकारसम्मेलनमा उनले त्यस