पुस २१, काठमाडौं। सरकारले राष्ट्रियसभाको निर्वाचन माघ २४ गते गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रयसभाको निर्वाचन माघ २४ गते गर्ने निर्णय गरेको हो। राष्ट्रियसभा निर्वाचनका लागि