फागुन २३, काठमाडौं । राष्ट्रपतिको चुनावमा एमाले र माओवादीकी साझा उम्मदेवार विद्यादेवी भण्डारीले जित्ने त निश्चित छ नै, तर उनले प्राप्त गर्ने मत भार अधीक हुने संसदीय गणितले देखाएको छ