फागुन २१, काठमाडौं । धार्चे गाउँपालिका–४ लाप्राकस्थित गुब्सिपाखामा बन्दै गरेको एकीकृत नमूना वस्तीको घडेरी छनोटका लागि स्थानीयबासीलाई गोलाप्रथा गराइएको छ । आइतवार एनआरएनका अध्यक्ष भुवन भट्टको उपस्थितिमा गोलाप्रथा गरिएको हो