मुख्य समाचार

काठमाडौंको फोहोर व्यवस्थापन गर्न नेपवेस्टसँग परियोजना विकासको प्रारम्भिक सम्झौता

फागुन २३, काठमाडौं । काठमाडौ उपत्यकाको फोहोर व्यवस्थापनका लागि लगानी बोर्डले निजी कम्पनी नेपवेस्टसँग परियोजना विकासको प्रारम्भिक सम्झौता गरेको छ । बुधबार भएको यो सम्झौतासँगै अब परियोजना विकास सम्झौताको प्रक्रिया