चर्चित गायक राजेश पायल राईले राष्ट्रिय आविष्कार केन्द्र नेपालको सहयोगार्थ जापानमा हुने कार्यक्रममा सांगीतिक प्रस्तुती दिने भएका छन् । गायक राई अहिले सांगीतिक प्रस्तुती दिनका लागि जापानमा रहेका छन् ।