मनोरञ्जन

चम्सुरीको प्रस्तुतीमा दर्शकको मनोरञ्जन

चर्चित हास्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’को स्टेज प्रस्तुतीमा बेल्जियममा रहेका नेपालीहरु निकै रमाइलो गरेका छन् । ल्लोछार तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर बेल्जियममा आयोजित ‘हि ल्होछार कार्यक्रम’ चर्चित हास्य