पोखराको यति एयरलाइन्सको विमान दुर्घटनामा ७२ जनाको निधन भएपछि रोकिएको पोखरा महोत्सव सोमबार फेरि सञ्चालन भएको छ। दुर्घटनाले स्तब्ध गराएपछि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आइतबारका लागि सबै प्रकारका मेला