‘द भ्वास अफ नेपाल सिजन थ्री’ का विजेता एवम् चर्चित गायक किरण गजमेरको स्वरमा नयाँ गीत ‘केही सम्झना’ सार्वजनिक भएको छ । उक्त गीतमा विकाश घले गुरुङको शब्द रहेको छ