असोज २६,काठमाडौं । सकारात्मक विकास सञ्चार केन्द्रले पुस्तकालय व्यवस्थापनका लागि सहयोगार्थ देउसी–साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । प्रत्येक वर्ष झैं उक्त संस्थाले सामाजिक साँस्कृतिक र आर्थिक पक्षको वकालत गर्दै