असोज ४, काठमाडौं सिजन मिडियाद्धारा आयोजना गरेको मिस एयर होस्टेस २०१७ चौथो सस्ंकरणको ताज धरानकी १९ वर्षिय रिवा लिम्वुले ३४ जना प्रतियोगीहरुलाई पछि पारी ताज सिरमा लगाउन सफल भइन ।