असोज २, काठमाडौँ । ‘छैटौं नेपाल–अफ्रिका फिल्म फेस्टिभल–२०१७’ आजदेखि काठमाडौँमा शुरु भएको छ । कमलपोखरीस्थित रसियन कल्चरल सेन्टरमा ‘कलेज अफ जर्ना्लिज्म एण्ड मास कम्युनिकेशन’ (सिजेएमसी) ले आयोजना गरेको महोत्सव बुधबारसम्म