मनोरञ्जन

‘मलाई फोन नगर्नु’ भनेका थिए नेफ्टाका जुरीले, निर्णय दिएको १ घन्टामै फेरियो नतिजा

‘पशुपति प्रसाद’ उत्कृष्ट चलचित्र भएपछि यसका निर्देशक दीपेन्द्र के खनालले अवार्ड नै थापेनन् । उनले यो अवार्ड लिदा लाज हुने भन्दै अवार्ड नलिएको बताएका छन् । उनले मंगलबार नेफ्टाको कार्यलय