मनोरञ्जन

५१ औं दिनको दौडमा एकलो ‘छक्का पन्जा–२’

कात्तिक १४, काठमाडौँ । हास्य अभिनेत्री दीपाश्री निरौलाद्वारा निर्देशित चलिचित्र ‘छक्का पन्जा–२’ ले प्रदर्शनको ५१ औँ दिनको एकलो दौडमा लागेको छ । ‘छक्का पन्जा–२’ सँगै प्रदर्शनमा आएका केही चलचित्र एक