मनोरञ्जन

मिस्टर एण्ड मिस एसईई ग्लोवल स्टारको अडिसन चैत्र २३ र ३० गते हुँदै सम्पूर्ण, प्रतियोगीलाई १ लाखको निशुल्क बिमा

काठमाडौँ, देशका विभिन्न शहर लगायत विदेशमा सफल ईभेन्ट, फेशन शो, सौन्दर्य प्रतियोगिता लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल प्याजेन्ट नेपालले हालै बुटवल र बिराटनगरमा भव्य रुपमा सम्पन्न गरेको “प्याजेन्ट