मनोरञ्जन

आशिष र आदितीलाई ‘मोडल हन्ट नेपाल’को उपाधि

काठमाडौं । मोडल हन्ट नेपाल २०१८’को उपाधि दुई कलाकारले हात पारेका छन् । उक्त पुरस्कार आशिष के.सी. र अदीति अधिकारीले जितेका हुन्। शुक्रबार साँझ काठमाडौको होटल सोल्टीमा आयोजित एक कार्यक्रममा ३१