मनोरञ्जन

आमिर खानले आफ्नो ‘इन्स्टाग्राम’मा ‘शेयर’ गरेको भिडियो भाइरल

काठमाडौं , पछिल्लो समय बलिउड कलाकार आमिर खानले आफ्नो ‘इन्स्टाग्राम’मा ‘शेयर’ गरेको भिडियो भाइरल बनेको छ । उनले महाश्रमदानमा सहभागी हुँदै मजदुर दिवसको अवसरमा सो भिडियो ‘शेयर’ गरेका थिए ।