काठमाडौँ , नेत्र राउतको लेखन तथा निर्देशन रहेको हास्य टेलिश्रृङ्खला “गोलमाल” टेण्डिङमा रम्न थालेको छ । नेपाल टेलिभिजनका लागि भाईब्स क्रियसनको प्रस्तुती हाँस्य टेलिश्रृङ्खला गोलमालले पछिल्लो समय दर्शकको नजर तानिरहेको