काठमाडौं , लोकप्रिय गायिका अञ्जु पन्तको स्वरमा रहेको नयाँ गीत ‘एक्लै छु म’ सार्वजनिक भएको छ । प्रशान्त पौडेलको शब्द तथा सङ्गीत रहेको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको हो ।