न्युयोर्क , यस वर्षको ओस्कारमा दक्षिण कोरियाली चलचित्र ‘प्यारासाइट’ उत्कृष्ट चलचित्र बन्न सफल भएको छ । पहिलोपटक गैरअंग्रेजी चलचित्रले ओस्कारमा उत्कृष्ट चलचित्रको पुरस्कार जितेको हो । बोङ जुन होले निर्देशन