यी सुन्दर नायिका नागिन ४ बाट हट्दैछिन्

२६ माघ २०७६, आईतवार १०:४६

चर्चित नायिका जसमीन भसिन नागिन ४ बाट बाहिरिने भएकी छिन् । उनको सुन्दर रुपका कारण नागिन ४ मा उनको चर्चा चलेको थियो । नागिन ४ को केही श्रृंखलामा उनले नयनताराको भूमिकामा प्रस्तुत भएकी छिन् ।

एक रिपोर्टका अनुसार जसमीनले नागिन ४ बाट बाहिरिने पक्का गरिसकेकी छिन् ।(लोकान्तरबाट)