मनोरञ्जन

हायत रेजेन्सीमा यसरी आँचललाई हेलिकप्टरमा लिएर आए उदिप श्रेष्ठ

काठमाडौ , आँचल शर्मा र उदिप श्रेष्ठको आज रिसेप्सन पार्टी भव्यताका साथ आयोजना गरिएको छ । हायत रेजेन्सीमा आयोजित रिसेप्सन पार्टीमा उदिप श्रेष्ठले आँचल शर्मालाई हेलिकप्टर चार्टर गरेर ल्याएका थिए