मनोरञ्जन

आज नायिका आँचल शर्माको विवाह हुँदै

काठमाडौं , आज डा उदिप श्रेष्ठ र नायिका आँचल शर्माबीच विवाह हुँदैछ । काठमाडौंको एक होटलमा विवाह हुन लागेको बताइएको छ । बिहेमा आफन्त, साथीभाइ र सिमित चलचित्रकर्मीलाई मात्र निमन्त्रणा