
काठमाडौ , आँचल शर्मा र उदिप श्रेष्ठको आज रिसेप्सन पार्टी भव्यताका साथ आयोजना गरिएको छ ।
हायत रेजेन्सीमा आयोजित रिसेप्सन पार्टीमा उदिप श्रेष्ठले आँचल शर्मालाई हेलिकप्टर चार्टर गरेर ल्याएका थिए ।
आँचल र उदिपले प्रेम सम्बन्धमा रहेको केहि समय पश्चात विवाह बन्धनमा बाधिएका हुन् । आँचलका पति उदिप पेसाले मेडिकल डाक्टर हुन् ।
