काठमाडौं , चर्चित अभिनेत्री स्वस्तिमा खड्का र मुकुन भुषालको चलचित्र बुलबुल अब डिशहोममा हेर्न पाइने भएको छ । चलचित्र बुलबुल यही शुक्रबार ५ गतेबाट डिशहोममा घरमै बसेर हेर्न पाइनेछ ।