मुम्बई , बलिवुड नायिका पुनम पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जारी रहेको लकडाउन उल्लंघन गरेको आरोपमा नायिका पाण्डेलाई आइतबार मुम्बई प्रहरीले पक्राउ गरेको